३० औँ वार्षिकोत्सव रुकुम पश्चिममा भव्यताका साथ मनाइए
barnanmedia.com · Thu Feb 13 22:22:46 GMT 2025

माओवादीले सञ्चालन गरेको जनयुद्धको ३० औँ वार्षिकोत्सव बिहीबार रुकुम पश्चिममा भव्यताका साथ मनाइएको छ । जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेता सुदन किराती, कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थितमा सानीभेरीमा वृहद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)