मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालीगुराँस र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता

barnanmedia.com · Mon Jun 22 14:40:29 GMT 2026

लालीगुराँस र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएको समितिले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)