फोहोरमैला समस्यासँग जुध्न विश्वव्यापी कदम चालौँ : गुटेरेस
thahakhabar.com
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले फोहोरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि भिडियो सन्देश जारी गरी गुटेरेसले पृथ्वीको खतरनाक अवस्थाबारे राय व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)