मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षामन्त्री रहेका भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन

barnanmedia.com · Thu Feb 13 22:51:55 GMT 2025

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका तर्फबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शरत्‌सिंह भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका छन्।

सरकारले संसद्को अधिवेशन हुनुभन्दा एक साताअघि जारी गरेको विभिन्न ६ अध्यादेशलाई लिएर सरकार नैतिक संकटमा परेको भन्दै ठाकुरले मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)