काठमाडौंमा आजदेखि पेट्रोलको मूल्य १७५ रुपैयाँ, डिजेल र ग्यासको कति ?
lokaantar.com

नेपाल आयल निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएको र सोहीअनुसार मू्ल्य समायोजन गरिएको निगमको भनाइ छ । जसअनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १७५ रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)