हराउँदै ‘अग्राशन’ लैजाने चलन
dcnepal.com · Mon Sep 14 13:57:47 GMT 2026

तुलसीपुर। अग्राशन लैजाने चलन हराउँदै गएको छ। अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ। थारु समुदायमा देवता र पितृलाई चढाइने खानेकुराको केही भाग वा अंशलाई अग्राशन भनिन्छ। माघी र दसैँपछिको विशेष महत्त्व दिने पर्व हो ‘अट्वारी’ वा अग्राशन।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)