पहिलो हाफमा क्रोएसिया विरुद्ध जापानको अग्रता
deshsanchar.com · Mon Dec 05 15:58:38 GMT 2022
काठमाडाैँ – विश्वकप फुटबलअन्तर्गत जारी अन्तिम १६ को खेलमा एसियन टोलि जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध अग्रता बनाएको छ।
जापानका लागि डाइजेन माइडाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। उनले रित्सु डोएनको क्रसलाई ६ यार्ड बक्स भित्र फाइनल टच दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)