जुडो एसियाड टोलीलाई इप्पोन गियरको खेल पोशाक
neplays.com · Mon Sep 14 14:01:00 GMT 2026
काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई इप्पेन गियरले खेल पोशाक प्रायोजना गरेको छ ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्रचार्य, उपाध्यक्ष रमेश महर्जन, जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रन्जित, नेपाल जुडो संघका पूर्व महासचिव एवं टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठले सोमबार पोशाक हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)