मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रविधिमैत्री सेवा विस्तार गर्न सुझाव

gorkhapatraonline.com · Sat May 04 00:10:17 UTC 2024

ललितपुर, वैशाख २२ गते । ललितपुर महानगरपालिकाका स्थानीयले महानगरपालिकाको विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका छन् ।

अहिले महानगरपालिकाले गरेको काम अझै पर्याप्त नभएको भन्दै स्थानीयले महानगरको सेवालाई थप गुणस्तर र प्रविधिमैत्री बनाउन सुझाव प्रदान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)