मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी ड्रोन रोमानियामा खस्यो

barnanmedia.com · Fri May 29 19:15:01 GMT 2026

युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ ।

युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नाटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)