इलामे कवि दिपेन्द्र आचार्यका दश युग्मक
shilapatra.com · Sat Mar 09 01:00:00 GMT 2024
युग्मक कविताको नयाँ स्वरूप हो । कालुसिंह रनपहेँली यसका प्रतिपादक मानिन्छन् । उनले २ मे १९४० मा युग्मकको प्रतिपादन गरेको बताइन्छ । उनको युग्मकसङ्ग्रह प्रकाशित पनि छ । युग्मक दुई हरफमा लेखिन्छ । दुवै हरफ आपसमा सम्बन्धित हुने भएकाले युग्मक पूर्ण हुन्छ ।
कविता विधाअन्तर्गतको युग्मक भारतबाट लेख्न थालिएको हाे । नेपालमा याे खासै लेखिएकाे पाइँदैन । त्यसैले युग्मक प्रस्तुत गर्नुअगाडि यसको सामान्य परिचय दिन आवश्यक ठानेँ । यहाँ मैले १० वटा युग्मक लेखेको छु । पाठक, युग्मक ज्ञाता, कविहरूबाट प्रतिक्रियाको अपेक्षा पनि गरेको छु ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)