यसरी पक्राउ परे एमाले पुनर्गठनको सुझाव लिइरहेका पौडेल
nepalnews.com · Mon Jun 22 14:56:00 GMT 2026

सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाटै पक्राउ परेका छन्। पार्टी पुनर्गठनको विषयमा सुझाव संकलन गर्न सुर्खेत आएका उपाध्यक्ष पौडेललाई सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटेलबाट पक्राउ गरिएको हो।
शुभ होटेलको हलमा सुझाव संकलन कार्यक्रम भइरहेकै बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली पुगेर पौडेललाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)