मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

lokaantar.com · Wed Jul 26 00:22:53 GMT 2023

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण कुतियाकवरमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)