पोखरामा जग्गा बर्गीकरणको काम सकियो, कित्ताकाट खुल्यो
baahrakhari.com · Mon Sep 14 14:07:28 GMT 2026

कास्की । पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरणको काम सकेसँगै जग्गाको कित्ताकाट खुल्ला भएको छ ।
महानगरले नगर क्षेत्रभित्रको सम्पूर्ण भू–उपयोग वर्गीकरणको काम सकेर कित्ताकाटको खुल्ला गरेको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए । पोखराका ३३ वटै वडाका झन्डै सात लाख कित्ता जग्गाको कित्ताकाट खुल्ला भएको उनले बताए । महानगरले कित्ताकाटका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पत्र पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)