मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट, ९ जनाको मृत्यु

thahakhabar.com

युद्धग्रस्त पूर्वी कंगो विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)