आईपिएलको उद्घाटन खेलमा चेन्नाई विजयी : आज दुई खेल हुँदै
khabarhub.com · Sat Mar 23 00:17:04 UTC 2024
काठमाडौं – विश्वकै प्रसिद्ध टी-२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साविक विजेता चेन्नाई सुपर किङ्ग्स विजयी भएको छ। रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)