सुनकोशी मरिण डाइभर्सनको प्रगति उत्साहजनक, डेढ महिनाभित्र ब्रेकथ्रु
nepalsamaya.com · Sat Mar 23 00:16:00 UTC 2024

काठमाडौं- तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित रुपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)