आज शनिबार, शुभ काम या शुभयात्राको लागि के गर्ने, के नगर्ने ?
nepalviews.com · Sat Mar 23 00:15:09 UTC 2024

शनिबार भगवान् भैरव र शनिदेवको दिन हो । शनिदेवले जीवनमा राम्रो कर्म गर्नेहरूलाई पुरस्कृत गर्छन् । नराम्रो कर्म गर्नेहरूलाई दण्ड दिन्छन् भन्ने मान्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)