स्वर्गको एक टुक्रा कालिञ्चोक, तस्बिरहरू
ratopati.com · Sat Mar 23 00:15:00 UTC 2024

मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिञ्चोक गाविसमा अवस्थित कालिञ्चोक मन्दिर ३८४२ मिटरको उचाइमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)