मस्कोको कन्सर्ट हलमा ठूलो आतंकवादी आक्रमण, ४० जनाको मृत्यु
kalakarmi.com · Sat Mar 23 00:28:28 UTC 2024

मस्को– रूसको राजधानी मस्कोमा आतंकवादी आक्रमण भएको छ । उक्त आतंकवादी आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।
स्थानिय प्रत्यक्षदर्शीहरुले ज्यान गुमाउनेहरुको उक्त संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन् । ृउक्त घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)