मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिस्थापन विधेयक दर्ता

gorkhapatraonline.com · Sat Mar 23 00:39:18 UTC 2024

काठमाडौँ, चैत १० गते ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । अध्यादेश प्रतिस्थापन विधेयक शुक्रबार प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको हो । संवैधानिक व्यवस्था अनुसार उक्त विधेयक यही चैत २२ गतेसम्म दुवै सदनबाट पारित र प्रमाणीकरण भइसक्नुपर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)