मोरङमा सवारी दुर्घटना हुँदा सशस्त्रका सहायक हवल्दारको मृत्यु
ratopati.com · Mon Sep 14 14:12:16 GMT 2026

विराटनगर। मोरङको बूढीगंगामा सोमबार साँझ बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।
कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)