विद्यालाई साक्षी राखेर एमालेका २४ जनसंगठनकाे भेला-मदन भण्डारीकाे हिरक जन्मजयन्ती देशभर भव्यरूपमा मनाउने निर्णय
nepalpress.com · Mon Jun 22 14:59:09 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का २४ वटा जनसङ्गठनहरूले मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई देशभर विविध कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेका छन् ।
जनसङ्गठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न भेलाले असार १४ गते देशभर रचनात्मक, वैचारिक तथा सङ्गठनात्मक कार्यक्रममार्फत जन्मजयन्ती मनाउने निर्णय गरेको हो । भेलामा सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसङ्गठनलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)