सडकमै बच्चा जन्माएकी बविताकुमारीसँग शिक्षामन्त्रीले गरे भेट
barnanmedia.com · Mon Sep 14 14:05:15 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।
सप्तरीकी बविताकुमारी पासवानले अस्पतालको गेटमै प्रसूति गर्नुपरेको हालैको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन्। उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)