मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान–अमेरिका युद्धविराम विस्तार

deshsanchar.com · Fri May 29 14:25:30 GMT 2026

तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)