गर्मी बढेसँगै मोहीको माग बढ्दो
deshsanchar.com · Fri May 29 15:15:34 GMT 2026

चितवन – गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ। बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)