गणतान्त्रिक व्यवस्थाले नागरिकका जीवनमा सार्थक परिवर्तन ल्याउनुपर्छ : भट्ट
deshsanchar.com · Fri May 29 16:15:19 GMT 2026

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र व्यवस्था परिवर्तनमात्र नभई राज्य सञ्चालनको पद्धति र नागरिकको जीवनस्तरमा सकारात्मक रुपान्तरण ल्याउनुपर्ने बताउनुभएको छ। १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार गण्डकी प्रदेश सरकारद्वारा पोखरामा आयोजित विशेष समारोहमा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा हुँदै जाने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)