विष्णु पौडेल पक्राउ, प्रहरी के भन्छ?
bbc.com · Mon Jun 22 15:03:35 GMT 2026
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्।
पौडेललाई सोमवार सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसी न्यूज नेपालीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)
नेपाल प्रहरी