विष्णु पौडेल पक्राउबारे प्रदीप ज्ञवाली– पहिले पक्राउ, अनि अनुसन्धानको अभ्यास गलत
barnanmedia.com · Mon Jun 22 15:00:47 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवालीले देशको अनुसन्धान र न्याय निरूपणमा चलिरहेको प्रक्रिया सही नभएका बताएका छन् ।
सोमबार एमाले नेता विष्णु पौडेल पक्राउ परेपछि त्यसतर्फ संकेत गर्दै ज्ञावालीले पहिले पक्राउ गर्ने र त्यसपछि मात्रै अनुसन्धान सुरु गर्ने गलत शृङ्खला लामो समयदेखि चलिरहेको भन्दै असन्तुष्टी पोखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह