यी हुन् खोटाङ्मा एमालेका तर्फबाट अध्यक्ष/ उपाध्यक्षका उम्मेदवार
shilapatra.com · Sun Apr 24 17:49:00 GMT 2022
एमाले खोटाङले जिल्लाका दशवटै स्थानीय तहका लागि प्रमुख र उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष उठ्ने उम्मेदवार टुंग्याएको छ । जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटिले आइतबार दुई नगरपालिका र आठ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको हो ।
कुन पालिकाबाट को ?
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)