मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेष्ट इण्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल

thahakhabar.com

काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो बजे शुरु हुनेछ।

यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)