मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जोन्टा इन्टरनेसनलको वार्षिक सम्मेलन पहिलो पटक नेपालमा

ekantipur.com · Sat Oct 07 01:43:57 GMT 2023

काठमाडौँ — जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को १७ औं वार्षिक सम्मेलन शुक्रबार सुरु भएको छ । जोन्टा क्लब अफ काठमाडौं र पोखराले आयोजना गरेको सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको क्लबले जनाएको छ ।

सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले शिक्षामा छात्राको पहुँच, राजनीतिक प्रतिनिधित्व र आर्थिक सशक्तीकरणलाई बढावा दिएकै कारण लैंगिक समानता प्रवर्द्धनमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)