मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

setopati.com · Sat May 04 00:33:45 UTC 2024

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)