लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
barnanmedia.com · Mon Jun 22 15:18:33 GMT 2026

भारतको उत्तर प्रदेशस्थित लखनउको अलीगञ्ज क्षेत्रको पुरनियास्थित एक कोचिङ सेन्टरमा सोमबार भीषण आगलागी हुँदा कम्तीमा १४ जना बालबालिकाको दुःखद मृत्यु भएको छ ।
आगलागीपछि भवनभित्र धुवाँ भरिएसँगै विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)