बिहीबार भारत जाँदै अर्थमन्त्री वाग्ले
ratopati.com · Mon Sep 14 14:39:51 GMT 2026

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय समकक्षी निर्मला सितारमणकाे निमन्त्रणमा अर्थमन्त्री वाग्ले बिहीबार भारत भ्रमणमा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)