मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर महानगर पालिकाद्वारा लोगो डिजाइनका लागि आह्वान, छनोट भएकालाई एक लाख रुपैयाँ पुरस्कार

nepallive.com · Mon Nov 14 01:12:00 GMT 2022

काठमाडौं– विरानगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो) डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। सोमबार सार्वजनिक सूचना जारी गर्दै महानगरले लोगो डिजाइनका लागि आह्वान गरेको हो।

सूचना जारी भएको मितिले २१ दिनभित्र लोगो डिजाइन गरेर पठाउन सकिने बताइएको छ। छनोट भएको लोगोलाई एक लाख रुपैयाँ पुरस्कार दिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)