मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिर्सिया नदीको पानीको गुणस्तर नाप्न १२ ठाउँबाट नमुना संकलन

onlinekhabar.com · Fri Jun 17 00:15:00 GMT 2022

३ असार, वीरगञ्ज । औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने भएको छ । वातावरण विभागले नदीमा बग्ने पानीको गुणस्तर मापन गर्न लागेको हो ।

आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको पारिस्थितिकीय प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय असरको स्थलगत अध्ययन गर्न विभागले टोली खटाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)