मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठमेलमा सर्वसाधारणलाई हैरानी दिने ७ जना विदेशी पक्राउ

barnanmedia.com · Mon Jun 22 15:40:23 GMT 2026

काठमाडौँको काठमाडौँ महानगरपालिका २६ ठमेल फायरचोक एरियामा सर्वसाधारणलाई हैरानी दिने सात विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा पाँचजना युगान्डा र दुई भियतनामका नागरिक छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)