किम्फमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले जित्यो उत्कृष्ट माउन्टेन फिल्म अवार्ड, नेपाल पानोरमातर्फ ‘ह्विल्स अन द बस’ र ‘आग्रे’ उत्कृष्ट
pahilopost.com · Mon Dec 12 16:50:16 GMT 2022
काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय पवर्तीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण समापन भएको छ। महोत्सवमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले उत्कृष्ट माउन्टेन फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर पाएको छ।
मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘पास्चरल्याण्ड्स’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाड जानेको कथा भन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)