दिल्लीले ६ खेलपछि खोल्यो जितको खाता, कोलकाताको चौथो हार
farakdhar.com · Fri Apr 21 00:49:09 GMT 2023
भारतमा जारी आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै दिल्लीले ६ खेलमा पहिलो जित निकालेको हो ।
कोलकाताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९.२ अोरभमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान डेविड वार्नरले ४१ बलमा ११ चौकासहित सर्वाधिक ५७ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)