मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

च्यातिएको छातादेखि रविको गाडीसम्म: प्रधानमन्त्री शाह चितवनमा

barnanmedia.com · Mon Jun 22 15:53:00 GMT 2026

प्रधानमन्त्री बनेपछि आइतबार पहिलो पटक बालेन्द्र शाह (बालेन) सार्वजनिक समारोहमा सहभागी हुन बालुवाटार बाहिर निस्किए। पार्टीको महाधिवेशनमा सम्बोधन गर्ने तालिका थियो। चितवनमा उनलै निकै प्रभावशाली भाषण गरे।

विपक्षीले उठाएका सवालहरुको जवाफ दिन भ्याएका उनले सरकारको शासकीय शैलीबारे प्रस्ट्याउँदै आगामी दिनमा कस्तो शासन चल्नेछ भन्ने पनि संकेत गरे। आइतबारको रात सपरिवार उनी शक्तिखोरस्थित एउटा रिसोर्टमा बास बसे। प्रधानमन्त्री शाहको काठमाडौंदेखि चिवतनसम्मको २० मिनेटको हवाई यात्रा, महाधिवेशन उदघाटन र भरतपुर बसाइ क्रममा केही खास दृश्यहरु देखिए। ती ठूला राजनीतिक विषय थिएनन् तर ती निकै रोचक दृश्य थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय