मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अल्वर्ट आइन्स्टाइनका प्रेरक १० भनाइ

merolifestyle.com · Sun Apr 18 00:20:00 GMT 2021

१४ मार्च १८७९ मा जन्मेका अल्वर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए । उनी सापेक्षताको सिद्धान्त र द्रव्यमान–ऊर्जा समीकरण इ = एसी स्क्वायर को लागि सबैभन्दा बढी चिनिन्छन् ।

१९२१ मा सैद्धान्तिक भौतिकी र प्रकाश–विद्युत प्रभावको खोजको लागि नोबेल पुरस्कार विजेता रहेका उनको निधन १८ अप्रिल १९५५ मा भएको थियो । यस्ता महान व्यक्तित्वका केहि महान भनाईहरू यस प्रकार छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)