पूर्वी नेपालमा भूकम्पको धक्का
nepalkhabar.com · Sun Nov 06 16:39:07 GMT 2022
नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
आइतवार राति १० बजेर १८ मिनेटमा प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)