धनकुटामा खोरेत उन्मूलन गर्न ५४ हजार ४ सय पशुबस्तुलाई खोप दिने तयारी
ekantipur.com · Mon Sep 14 15:20:03 GMT 2026

धनकुटामा खोरेत उन्मूलन गर्न ५४ हजार ४ सय पशुबस्तुलाई खोप दिने तयारी
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको लजिस्टिक सपोर्टमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सातवटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने सूचना अधिकारी दिनेश कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)