एमालेले भन्यो- अपहरणको शैलीमा विष्णुलाई गिरफ्तार गरियो, कानुनको धज्जी उडाइयो
nagariknews.nagariknetwork.com · Mon Jun 22 16:06:50 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई गैरकानुनी र अपहरणको शैली भनेका छन्।
सोमबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तापक्ष विपक्षी दलहरूप्रति पूर्वाग्रही बनेर नाङ्गो प्रतिशोधमा उत्रिएको आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)