गण्डकीका दुई वडा लुम्बिनीमा गाभ्न माग
baahrakhari.com · Mon Jun 22 16:11:38 GMT 2026

पोखरा । गण्डकी प्रदेशमा रहेको विनयी त्रिवेणी गाउँपालिकाका वडा नं. ६ र ७ लाई लुम्बिनी प्रदेशअन्तर्गतको सुस्ता गाउँपालिकामा समायोजन गर्नुपर्ने माग औपचारिक रूपमा अघि सारिएको छ ।
संयुक्त वडाबासीको भेलाबाट गरिएको निर्णय गाउँसभामार्फत अनुमोदनका लागि सिफारिस गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)