मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट नियन्त्रणमा

barnanmedia.com · Mon Jun 22 16:12:54 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट नियन्त्रणमा लिएको छ।

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रम चलिरहेका बेला वीरेन्द्रनगरस्थित शुभम होटलबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय