पार्टी नेताहरूलाई माधव नेपालको निर्देशन – काठमाडौंमा पलेटी कसेर नबस्नुस्, जिल्ला जानुहोस्
lokaantar.com · Thu Sep 01 00:53:23 GMT 2022
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताएका छन् ।
युवासंघ नेपालले बुधवारदेखि आयोजना गरेको मेची–महाकाली जागरण अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर आफ्नो पार्टी कसैका लागि भर्याङ मात्र नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)