स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको दुर्घटनामा मृत्यु
annapurnapost.com · Sat Jun 27 11:58:53 GMT 2026

प्युठान :
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ । गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो । घटनाको सम्पूर्ण विवरण आइनसकेको स्थानीय प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)