मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलर बढ्दाको लाभ, एक वर्षमा १० खर्ब ७ अर्ब पुग्यो रेमिट्यान्स

shilapatra.com · Tue Aug 16 14:35:45 GMT 2022

रेमिट्यान्स आप्रवाहमा रेकर्ड तोडिएको छ । गत वर्षका सरुवाति महिनामा रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा कम देखिए पनि अन्तिम महिनामा आएको बढोत्तरीले अहिलेसम्मकै धेरै १० खर्ब ७ अर्ब बढीको रेमिट्यान्स आप्रवाह भएको छ ।

डलरमा रेमिट्यान्स जम्मा २ दशमल २ प्रतिशले बढे पनि नेपाली रूपैयाँमा भने ४ दशमलव ८ प्रतिशले बढेको हो । यसको अर्थ डलरको मूल्य महगो भएको कारण २ दशमलव ६ प्रतिशलेले बढेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)